काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ।११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस […]
काठमाडौं । नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन […]
काठमाडौं । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।विभागका अनुसार कोशी, […]
काठमाडौं । शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ।नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा-अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले […]
झापा । हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले २५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि […]
झापा । जरायली सेनाले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका सर्वसाधारणलाई तत्काल घर खाली गर्न भनेको छ। लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरेर निरन्तर आक्रमण गरिरहेको इजरायली सेनाले सर्वसाधारणहरूलाई यस्तो चेतावनी दिएको हो। इजरायली सेनाका प्रवक्ता अविचाई […]
काठमाडौं । एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ […]
इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ । माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार […]