२०८३ वैशाख २९ मङ्गलवार , ०७:४३:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

सुनसरी । वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु. १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । दुबईको शारजाहमा हिजो भएको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १२५ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १९ […]

मङ्गलवार, असोज २२, २०८१

झापा । अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ । यो आँधी फ्लोरिडातर्फ २८१ किलोमिटर प्रतिघण्टाको तिव्र हावाको […]

मङ्गलवार, असोज २२, २०८१

महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा दशैँलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । नेपाली कथानक चलचित्र जारी युट्युबमा रिलिज भएको छ । सोमबार साँझ यो चलचित्र युट्युबमा रिलिज गरिएको हो । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।उपेन्द्र सुब्बाको लेखन तथा […]

मङ्गलवार, असोज २२, २०८१

मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक […]

मङ्गलवार, असोज २२, २०८१