२०८३ वैशाख २९ मङ्गलवार , ०४:००:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । […]

शनिवार, कार्तिक ३, २०८१

अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक […]

शनिवार, कार्तिक ३, २०८१

गण्डकी । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न […]

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको केही प्रभावका कारण देशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं  । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो । पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार (आज) नै अमेरिका प्रस्थान गर्नेछन् । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् । पञ्जाबका अधिकारीको निर्देशनपछि बन्द गरिएको हो । पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्ने […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए। दुवै सडकको वैकल्पिक […]

शुक्रवार, कार्तिक २, २०८१