२०८३ वैशाख २९ मङ्गलवार , ०२:४०:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ।नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । रेखा पौडल र प्रीति राईको ह्याट्रिकमा नेपालले वुमेन्स साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज सोमबार माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहको परीक्षामा अबदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र‍ तयार पार्नुपर्ने भएको छ । त्रिविका सहकूलपति तथा संघीय शिक्षामन्त्री विद्या भट्टराईले आगामी वर्षदेखि त्रिविले वार्षिक परीक्षा प्रणालीअन्तरगतका सबै संकायमा […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो । ‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो […]

सोमवार, कार्तिक ५, २०८१

झापा । दक्षिणी सुडानमा आएको बाढीका कारण १० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओचाले यस्तो बताएको हो । बाढीका कारण एक चौथाई भन्दा धेरै मानिस आफ्नो घर छाड्न […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । आज पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा भुटानले श्रीलङ्कालाई हराएको छ । समूह ‘बी’ को आजको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–० गोलले हराएको हो । भुटानका लागि डेकी लाजोमले दुई, नामगेल डेमा र डोर्जी एडोनले समान […]

सोमवार, कार्तिक ५, २०८१

झापा । इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको मान्यता दिएको हो । सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । बालुवाटारमा आज ‘नेपाल संवत् न्हुदँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण(पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति […]

सोमवार, कार्तिक ५, २०८१