काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा (एमाले) मा मिलाउने योजना नरहेको बताएका छन्। सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘विगतमा नेकपा (एमाले) […]
झापा । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका […]
झापा । जापानिज इन्सेफ्लाइटिस रोगबाट उदयपुरमा एक बालकको ज्यान गएको छ भने अर्का एकको उपचार भइरहेको छ। गत साउनदेखि विराट मेडिकल कलेज विराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको उपचारकै क्रममा […]
झापा । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् । यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो […]
काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै छन् । संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख […]
काठमाडौं । मधेश, बाग्मती र कर्णाली प्रदेशका एकरदुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती […]
झापा । जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ । मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको […]
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ […]
काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश […]
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका छन्। महासचिव गुटेरेस सन् २०२२ अप्रिलपछि रुस भ्रमण गर्न लागेका हुन्।केन्द्रीय रुसी शहर कजानमा आयोजना हुने ब्रिक्स सम्मेलनको सन्दर्भमा उनीहरूबीच भेट हुनेछ […]