२०८३ वैशाख २९ मङ्गलवार , ०२:०१:२८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले यो अवधिमा स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क यातायातका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । त्यसका लागि पत्रकार सम्मेलन गर्ने कि सम्बोधन गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले आउँदै गरेको नेपाल संवत् ११४५ […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हवाई […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ । गएको महिनामा श्रीलङ्का भ्रमणका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभइ अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको बताएका छन्। उनले सोमबार पाँच विपक्षी दलहरूको ध्यानाकर्षणपत्र बुझ्दै संसदीय छानबिन समितिको प्रतिवेदनका […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ । इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा (एमाले) मा मिलाउने योजना नरहेको बताएका छन्। सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘विगतमा नेकपा (एमाले) […]

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका […]

मङ्गलवार, कार्तिक ६, २०८१