२०८३ वैशाख २९ मङ्गलवार , ०८:४१:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ जाँदैछन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन […]

आइतवार, कार्तिक २५, २०८१

काठमाडौं । नेकपा एमालेको आज शनिबार बसेको सचिवालय बैठकले १६ मंसिरमा हुने उपचुनावका लागि उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ । पार्टीको तल्लो कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको एमाले […]

शनिवार, कार्तिक २४, २०८१

 काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने […]

शुक्रवार, कार्तिक २३, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट (एमाले)को सचिवालय बैठक भोलि (शनिबार) बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठक शनिबार बिहान ११ […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बताईएको छ । बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं । लोकप्रिय कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारणमा आउने भएको छ । निर्देशक विशाल भण्डारीले नयाँ नाम र संरचनासहित शो आउने तयारीमा रहेको जनाए । यसअघिको ‘कमेडी क्लब विथ […]

शुक्रवार, कार्तिक २३, २०८१

बिर्तामोड । झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिब १० लाखको क्षति भएको छ । हिजो राति ८.३० बजे बिर्तामोड– ८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं ।उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र […]

शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं । देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

शुक्रवार, कार्तिक २३, २०८१