२०८३ वैशाख २८ सोमवार , १२:२३:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएन) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले आज भएको चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् । रोहितले ४३ बल खेल्दै […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्‍त्रालय तथा मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धी गुनासो गर्न हेल्लो स्वास्थ्यको सुरुवात गरेको हो। बिहान ८ बजदेखि बेलुकी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। गत महिना आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेलेको […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा पार्टी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । भारतको मुम्बईमा एउटा बस अनियन्त्रित भएर अरुलाई किच्दा चार जनाको ज्यान गएको छ । अरु २५ जना घाइते भएका छन् । कुर्लाबाट अंधेरीतर्फ गुडिरहेको बस नियन्त्रण बाहिर गएपछि चालकले नजिकमा रहेका केही गाडीलाई […]

मङ्गलवार, मंसिर २५, २०८१

बार्सिलोना । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेसनल्स इन युरोप’ को आयोजनामा आइतबार प्रि(कन्क्लेभ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई विदेशमा आर्जित […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडक खण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा हिजोदेखि अवरोध हटेको […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडप रोक्न ब्ल्याकआउटको आदेश दिइएको केही हप्तापछि भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट पुनःस्थापित भएको छ । स्थानीय सरकारले गएको नोभेम्बर १९ मा लगाएको ‘इन्टरनेट र डाटा […]

मङ्गलवार, मंसिर २५, २०८१