२०८३ वैशाख २७ आइतवार , ११:५९:४० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय […]

मङ्गलवार, मंसिर २५, २०८१

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाको स्वास्थ्यमा चुनौती थपिएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार महिनावारीको अवधि लम्बिने, असामान्य रक्तस्राव हुने र गर्भधारणमासमेत समस्या हुने घटना बढेका […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका छन् । सिरियामा विद्रोही समूहले सत्ता कब्जा गरेसँगै इजरायलले सैन्य लक्षित सयभन्दा बढी आक्रमण गरेको बीबीसीले जनाएको छ । इस्लामिक विद्रोह समूहले राष्ट्रपति […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । मंगलवार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । यसवर्षको सरद ऋतुमा ६२५ जना पर्यटकले नेपालका हिमाल चढेका छन् । ८२ जना महिला ५४३ जना पुरुष गरी ६२५ जनाले हिमाल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अगष्ट १ तारिखदेखि […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो । जीतसँगै लुम्बिनीको पाँच खेलमा दुई अङ्क भएको […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले […]

मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं । आज सुनको भाउ एकैदिन तोलामा २१०० रुपैयाँले बढेको छ । आज सुन तोलामा २१००य रुपैयाँले बढेर एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका २९ जना नेता कार्यकर्ता गएराति रिहा भएका छन् । गौरादहमा १८ , कनकाईमा ९ र कमलमा २ जना पक्राउ परेका थिए […]

मङ्गलवार, मंसिर २५, २०८१