२०८३ वैशाख २७ आइतवार , ०९:४०:४२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । शुक्रवार काठमाडौँमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । […]

शुक्रवार, मंसिर २८, २०८१

दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन […]

शुक्रवार, मंसिर २८, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई टाइमको […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । उनी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल […]

शुक्रवार, मंसिर २८, २०८१

झापा । भारतको तमिलनाडुमा धेरै वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाहरूमा शुक्रबार विद्यालयहरू बन्द गरिएका छन्। पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहनेछन्। अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो । भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा दिउँसो २ः३० बजे इरानको युवा टोली र क्यालिकट हिरोज खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बेलुकी पाँच बजे हेल्प नेपाल र एचडीसी […]

शुक्रवार, मंसिर २८, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका बीबीसीले जनाएको छ । प्रस्तावमा भोलि […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ स् ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।“बिहान बिहान ५ : ४५ बजे ३.४ डिग्री […]

शुक्रवार, मंसिर २८, २०८१