२०८३ वैशाख २७ आइतवार , ०८:५३:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख अमेरिकी डलर अर्थात दुई अर्ब तीन करोड नेपाली रुपैयाँ भन्दा धेरै रकम तिर्ने भएको छ । ट्रम्पबारे झुठो सामग्री प्रकाशित, […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । विवाहित, एकल महिला र एकल आमाले सहभागिता जनाउन सक्ने सौन्दर्य प्रतियोगिता ‘मिसेस भोग नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ । हाउस अफ फेसनले प्रतिस्पर्धाको आयोजना गरेको हो । अडिसन  दरबारमार्गस्थित पेन्टहाउसमा हुने […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् […]

आइतवार, मंसिर ३०, २०८१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । योसँगै उनी पदबाट मुक्त भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने भएका […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । किर्तीपुर क्रिकेट मैदानमा जारी एनपीएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन चम्किएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशलको ७२ रन […]

शनिवार, मंसिर २९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष परिवर्तन गरिदिएको छ । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाउन लगाएको हो । […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् । अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज आयोजित समारोहमा उनले संविधानले […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी […]

शुक्रवार, मंसिर २८, २०८१