२०८३ वैशाख २७ आइतवार , ०४:०९:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा […]

बुधवार, पौष ३, २०८१

झापा । भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् । उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन् । ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोले गाडी […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । कतारमा गएराति भएको समारोहमा विश्व फुटबल महासङ्घ (फिफा) ले प्रदान गर्ने वेस्ट अर्वाड भिनिसियस र आइतानाले प्राप्त गरेका हुन् […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले लैंगिक एवंम् यौनिक लगायतका अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताएकी छन्। जर्मनीको बर्लिनमा मंगलबार आयोजित समान अधिकारसम्बन्धी सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ […]

बुधवार, पौष ३, २०८१

झापा । सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने […]

बुधवार, पौष ३, २०८१