बिर्तामोड । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले स्व. लोकप्रसाद लावतीको परिवारलाई काजकिरीया खर्चबापत २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । संस्थाका पेन्सन सदस्य तारा लावतीका बुवा स्व. लोकप्रसादको पाँचौँ पुण्यतिथिमा उक्त साकोसले संस्थागत […]
झापा । झापामा ३९ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। बैतडी दशरथचन्द नगरपालिका-८ का २५ वर्षीय रोशन थापा पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ […]
झापा । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी […]
झापा । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको […]
मेचीनगर । नयाँ शैक्षिक सत्र शुरु भएसँगै खयरडाँगीस्थित एक संस्थाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । मेचीनगर–१० स्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित सो […]
झापा । झापाको अर्जुनधारा-५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं.८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका […]
झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारीमा चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई […]
बिर्तामोड । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरिएको गुडिया बनाउने तालिम आइतबार सम्पन्न भएको छ । गत चैत्त १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका […]
काठमाडौँ । झापाका एक क्रियाशील अग्रज पत्रकार दिपिन राई यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट नगदसहित पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा फोनिजका पूर्व संघीय […]