२०८२ असोज १०, शुक्रवार , ०६:१७:०९ बजे

Sajhamanch

जिल्ला समाचार

भद्रपुर । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहत कविता गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको अध्यक्षतामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कोशी प्रदेशका अग्रज कविहरूको […]

बिहिवार, कार्तिक २, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ताबजारमा आज अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केही म्याद गुज्रिएका पेय पदार्थ फेला पारी […]

बुधवार, कार्तिक १, २०८०

झापा । बिर्तामोड–१० चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फाराकिलो जीत निकाल्दै बिर्तामोड–१० फाइनलमा […]

मङ्गलवार, असोज ३०, २०८०

बिर्तामोड । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ […]

मङ्गलवार, असोज ३०, २०८०

दमक । दमकबाट प्रकाशित हुने निष्कर्ष न्यूज साप्ताहिकले दशै तिहार विशेषांक प्रकाशन गरी सोमबार लोकार्पण गरेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सो विशेषाङ्कको लोकापर्ण गरेका हुन् । विशेषांक म्यागजिनको लोकापर्ण गदैं नगरप्रमुख थापाले […]

मङ्गलवार, असोज ३०, २०८०

कमल । एनएमबी बैक केर्खा शाखाले असोज २९ गतेदेखि नयाँ कार्यालयबाट आफ्नो कारोबार सुरु गरेको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र बैकका एरिया म्यानेजर नरेन्द्र सुबेदीले सयुक्तरुपमा रिवन काटेर […]

मङ्गलवार, असोज ३०, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाइल शौचालयको सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना गन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाईल शौचालय […]

मङ्गलवार, असोज ३०, २०८०

झापा । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा […]

सोमवार, असोज २९, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) परिवारमा एकैसाथ दोहोरो शोकको दुखद संयोग परेको छ । संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहितका माता जानुकादेवी उप्रेतीको असोज २४ गते अपरान्ह निधन […]

सोमवार, असोज २९, २०८०

बिर्तामोड । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको […]

आइतवार, असोज २८, २०८०