बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत ३० जना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी दुई दिवसीय आधारभूत हार्डवेयर तथा नेटवर्किङ्ग तालिम प्रदान गरिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मंसिर २० र २१ गते […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रवर्धन गर्ने उद्देश्यले महोत्सव […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार प्रधानमन्त्री ओली भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका हुन्। गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनस् […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र […]
कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमलमा पालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । दुई दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिता गरिएको थियो भने दोस्रो दिन […]
झापा । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री […]
कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा ९औं चासोक तङ्नाम सम्पन्न गरिएको छ । याक्थुम लिम्बू समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङ्नाम (न्वागी पूजा) भव्यताका साथ सम्पन्न भएको हो । याक्थुम युवा […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन बिताउनेछन् । प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) […]
झापा । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४ […]