२०८३ वैशाख ३ बिहिवार , ०८:५२:५२ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । झापाको न्युनतम तापक्रम १३ डिग्री […]

मङ्गलवार, मंसिर २५, २०८१

झापा । बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् । उनलाई बीएण्डसी अस्पतालमा सोमबार साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि […]

मङ्गलवार, मंसिर २५, २०८१

कमल । झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित साउथपोल एजुकेशनल फाउण्डेसनले आफ्नो वार्षिकोत्सवमा आज चर्चित लोकगायक सीताराम ताजपुरियालाई सम्मान गरेको छ । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ बोलको लोकगीतका गायक ताजपुरियालाई खादा तथा सम्मान […]

सोमवार, मंसिर २४, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधानमा केही सुधार गर्नकै लागि कांग्रेस–एमालेबीच सत्ता गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसले शुरु गरेको १०० दिने विशेष अभियान अन्तरगत झापामा आयोजित भातृ तथा शुभेच्छुक संघ […]

सोमवार, मंसिर २४, २०८१

बिर्तामोड। बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा […]

सोमवार, मंसिर २४, २०८१

दमक । करिब ६० वर्षदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् । साविक महारानीझोडा गाविस र हाल गौरादह ४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई प्रधानमन्त्री केपी […]

सोमवार, मंसिर २४, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए । उनले […]

सोमवार, मंसिर २४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिका– १४ प्रणामी नगर टोलस्थित मदरसामा आगलागी भएको छ । गएराति १२ः१० बजेतिर एकतले पक्की, माथि टिनको छाना भएको मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ […]

सोमवार, मंसिर २४, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट प्रहरीले चार लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा […]

सोमवार, मंसिर २४, २०८१

झापा । मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे नवजात शिशु भेटिएको छ । आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको […]

सोमवार, मंसिर २४, २०८१