झापा । मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे. ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई […]
भद्रपुर । भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । चोरी गए राति […]
हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी ४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ […]
बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट […]
बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको […]
बिर्तामोड । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका […]
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज […]
झापा । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा १ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै […]
भद्रपुर । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका २० वर्षीय छोरा सृजन सिवाकोटी सम्पर्क विहीन भएको परिवारले सार्वजनिक गरेका छन् । […]
बिर्तामोड। झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको […]