कमल । झापाको कमल गाउँपालिकामा आज लागू पदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम अन्तर्गत “प्यानल डिस्कसन इभेन्ट” गरिएको छ । कोशी प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा स्थानीय स्काउट कार्यालय कमल गाउँपालिका र कोशी प्रदेश सरकारको […]
कमल । झापाको कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा […]
कमल । झापाको कमल गाउँपालिकामा उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी स्थालगत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल– ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा उक्त स्थालगत प्रशिक्षण Neglected Tropical Diseases (NTD) सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो […]
झापा । झापा कारागारमा कैदी जीवन बिताइरहेका एक बृद्धको मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस–९ घर भई जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो । हाल […]
कमल । झापाको कमल गाउँपालिकाद्वारा सञ्चालित कमल नगर अस्पतालमा आँखा उपचार सेवा आरम्भ गरिएको छ । गाउँपालिका र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा आजबाट कमल नगर अस्पतालमा दैनिक आँखा स्वास्थ्य ओपिडी सेवा सुरु गरिएको हो […]
झापा । बजारमा आयोडिनयुक्त नूनको प्रयोगबारे फैलाइएका भ्रम र गुणस्तरहीन नूनको बिक्री वितरणप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोडिनयुक्त नूनको नियमित प्रयोग गर्न र अखाद्य नूनको कारोबार रोक्न […]
भद्रपुर । झापाको भद्रपुरका विपन्न ५० परिवारलाई झुुल वितरण गरिएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमका बीच नेपाल भारत मैत्री संघ झापाले भद्रपुर नगरपालिका वडा नं ५ र ६ का ५० परिवारलाई […]
झापा । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान भोलिसम्म सञ्चालन हुने जनाइएको छ । नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर […]
झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ । मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै श्यया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल मेचीनगरका […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आज/भोलि र पर्सि लगातार तीन दिनको सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने […]