२०८३ भदौ ३ बुधवार , ०५:०८:२९ बजे

Sajhamanch

स्वास्थ्य

भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा शाखाको सभापतिमा तोया गड्तौला विजयी हुनुभएको छ। प्रतिद्वन्दी राजेन्द्र भट्टराईलाई २२ मतले पछि पार्दै गड्तौला विजयी हुनुभएको हो। नयाँ नेतृत्व चयनका लागि असार ३१ गते भएको निर्वाचनबाट विजयी […]

बुधवार, असार ३१, २०८३

झापा । नेपाल परिवार नियोजन संघ झापाको २०८३–८६ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही असार ३१ गते निर्वाचन हुने भएको छ । एकजना सभापति र एकजना कोषाध्यक्ष पदमा निर्वाचन हुने संघका सदस्य सचिव कमलप्रसाद […]

आइतवार, असार २८, २०८३

कमल । झापाको कमल गाउँपालिकामा डेंगु, चिकुनगुनिया लगायत लामखुट्टेजन्य रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सुरू भएको छ । कमल गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको लामखुट्टेको लार्भा खोज तथा […]

शनिवार, असार २७, २०८३

सरोज भट्टराई शिवसताक्षी । स्वास्थ्य नागरिकको आधारभूत अधिकार हो। नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नु राज्यको दायित्व मात्र नभई समृद्ध समाज निर्माणको महत्वपूर्ण आधार पनि हो। यही अवधारणालाई आत्मसात् गर्दै झापाको […]

आइतवार, असार २१, २०८३

काठमाडौं । आफूलाई नेपालको पहिलो नेचुरोपेथिक (प्राकृतिक चिकित्सा) विशेषज्ञ दाबी गर्दै सामाजिक सञ्जालमा स्वास्थ्य परामर्श दिँदै आएकी चेतना पौडेल पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको पुष्टि भएको […]

बिहिवार, असार ११, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ। पूर्णखोप निर्देशिका अनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप […]

बिहिवार, असार ११, २०८३

झापा । गौरीगञ्ज गाउँपालिकामा सर्पदंशबाट एक वृद्धाको मृत्यु भएको छ। गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोल बस्ने ८८ वर्षीया पञ्चमाया शेर्माको विषालु सर्पको डसाइबाट मृत्यु भएको हो। प्रहरीका अनुसार आइतबार साँझ घरै नजिकै रहेको कुखुराको खोर बन्द गर्ने […]

सोमवार, असार ८, २०८३

कमल । पतञ्जलि योग समिति कमलले आज १२औंं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । योग सम्बन्धी सचेतना जगाउने विभिन्न नारा लेखिएका प्लेकार्डसहित सिंहदेवी योग साधना केन्द्रमा दिवश मनाएको हो । “स्वास्थ्य वृद्धावस्थाका लागि योग” भन्ने […]

आइतवार, असार ७, २०८३

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा लागु पदार्थ दुर्व्यसनी र मौषमजन्य विपद्को संख्या बर्सेनि बढिरहेकोले यसको न्यूनीकरणका लागि सामुहिक प्रयासको खाँचो औंल्याउनु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा बिर्तामोडमा गरिएको लागू […]

शनिवार, असार ६, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ । त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग […]

बुधवार, असार ३, २०८३