२०८१ माघ ४, शुक्रवार , ०१:४५:३० बजे

Sajhamanch

शिक्षा

रोङ (इलाम) । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक […]

आइतवार, भदौ ३, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन […]

आइतवार, भदौ ३, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नंं ८ स्थित पशुपति एकाडेमीले अभिभावक अभिमुखिकरण गरेको छ । पशुपति एकाडेमीमा अध्ययरत विद्यार्थीहरुका अभिभावकहरुलाई एक दिवशीय अभिमुखिकरण दिएको हो । शिक्षक, विद्यार्थी र अभिावकहरुलाई विद्यालय सञ्चालन, शिक्षक, विद्यार्थी र […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस पढिरहेको आरोपमा एक जना विद्यार्थीलाई पक्राउ गरेको छ। चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा पढिरहेका एक विद्यार्थीलाइ गएराति सीआईबीले पक्राउ […]

शुक्रवार, भदौ १, २०८०

दमक । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमक अस्पतालमा सञ्चालन गरिएको ‘पेन प्लस’ कार्यक्रमको बारेमा आज बुधबार सरोकारवालसँग छलफल गरिएको छ । मुटु, मधुमेह, श्वास प्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो । २०८० को जेठमा […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी […]

मङ्गलवार, साउन ३०, २०८०

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने […]

मङ्गलवार, साउन ३०, २०८०

सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुर्‍याउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको […]

सोमवार, साउन २९, २०८०

भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ । महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको […]

सोमवार, साउन २९, २०८०