२०८३ वैशाख २७ आइतवार , ०३:२१:५२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । ९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । […]

सोमवार, असोज २२, २०८०

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्र इकाईगत साधारणसभा भोलि असोज २३ गते मंगलबारदेखि २९ गतेसम्म गरिने भएको छ । समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा […]

सोमवार, असोज २२, २०८०

झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ । आगामी कात्तिक १८ गते अन्तिम माइन्युट […]

सोमवार, असोज २२, २०८०

काठमाडौँ । नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ। प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोसले बजारमा लगानी जारी राख्दै अब्बल […]

सोमवार, असोज २२, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाएको भए पनि सेयर बजारमा भने नकारात्मक प्रभाव देखिएको छ । गत बिहीबार नेपाल राष्ट्र बैंकले बैंक […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । यती एयरलाइन्सको विमानमार्फत भारतीय पर्यटकले शनिबार माउन्टेन फ्लाइट गरेका छन् । एकैपटक दुई एटीआर ७२ विमान चार्टर्ड गरेर भारतीय पर्यटकले माउन्टेन फ्लाइट गरेका हुन् । काठमाडौंको हायात होटेलमा तीनदिने कर्पोरेट कन्फ्रेन्समा आएका एकप्स […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट यही असोज २९ गतेदेखि साट्न पाउने भएका छन् । अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन, नेपाल र भारतका बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘बीआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा उनले […]

आइतवार, असोज २१, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाउँदै सो कार्यको घोर निन्दा गरेको छ । असोज ९ गतेको भएको घटनाप्रति संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै […]

शनिवार, असोज २०, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]

शनिवार, असोज २०, २०८०