२०८३ वैशाख २७ आइतवार , ०२:२२:१६ बजे

Sajhamanch

अर्थतन्त्र

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा गरेको छ । गाउँपालिकाको सभाहलमा आज सम्पन्न समीक्षा कार्यक्रममा वडागतरुपमा भए गरेका योजना तथा कार्यक्रमहरुको प्रगति बारे वडा सचिवले र […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सीमित व्यक्तिका कारण सेयरबजार प्रभावित भएको बताएका छन् । सोमबार काठमाडौंमा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को उद्घाटन कार्यक्रममा उनले लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा जोड दिए । “सीमित व्यक्तिले अहिले पनि […]

सोमवार, असोज १५, २०८०

काठमाण्डौ । सुनको भाउ आज सामान्य घटेको छ ।तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलयबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आइतबार (आज)बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै […]

आइतवार, असोज १४, २०८०

काठमाण्डौ । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको […]

बिहिवार, असोज ११, २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो […]

बिहिवार, असोज ११, २०८०

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ। विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर एक अर्ब […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासनमा कडाइ गरेको छ । नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो । अब आईपीओ […]

बुधवार, असोज १०, २०८०

काठमाण्डौ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको १ लाख ११ हजार […]

बुधवार, असोज १०, २०८०