२०८२ चैत ५ बिहिवार , १२:५३:३० बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । आज राति १२ बजेपछि लागू हुने गरी अर्थात फेब्रुअरी १६ तारिकदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी गराएको हो । निगमले पेट्रोलमा […]

आइतवार, फागुन ३, २०८२

गुल्मी । गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्मको विद्युत् प्रसारण लाइन आजदेखि परीक्षण शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको डबल सर्किट प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा ल्याएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । सुन आज तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ […]

आइतवार, फागुन ३, २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ । सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो १०० रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । निक्षेप थुप्रिँदै जाँदा र कर्जा प्रवाह सुस्त हुँदा बैंकको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ । माघमा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति […]

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ । श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ । श्रेष्ठसँग […]

शुक्रवार, फागुन १, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट पहिलो पटक जग्गा पासको धनिपुर्जा वितरण गरिएको छ। यसअघि मालपोत कार्यालय दमकबाट हुँदै आएको जग्गा किनबेच (बिक्री पास) सेवा नगरपालिकाबाटै सुरु गरिएसँगै सेवाग्राहीहरूलाई उल्लेखनीय सहजता भएको छ। नगरपालिकाबाटै जग्गा पास […]

बिहिवार, माघ २९, २०८२