यो साता नेपाली काँग्रेस पार्टीभित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले काँग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । नेपाली काँग्रेस पार्टीबाट उप चुनावमा टिकट लिएर सांसद बन्ने सोचाईमा रहेका वाग्लेको त्यो इच्छा पूरा नहुने […]
कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक […]
पृष्ठभूमिः DigitAll : Innovation and technology for gender equality भन्ने अन्तर्राष्ट्रिय नारा र “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष ८ मार्चमा ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर […]
काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् […]
‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता […]
आज सहिद दिवश । नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती […]
माननीय सदस्यहरु आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु । प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु […]
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरूको विश्वासको मत माग्ने क्रममा दिएको लिखित भाषण तरंग पैदा गर्ने खालको लाग्यो । यद्यपि उनको भाषण सुनेर कसैले विश्वासको मत दिएका थिएनन्, ती मत पार्टी–प्रायोजित थिए । दलीय राजनीतिमा […]
“मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैको साझा फूलबारी हो, सबैलाई चेतना भया” राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले वि.सं. १८३१ सालमा दिएको यो दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । आज पृथ्वी नारायण […]
नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम प्रस्तावना प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ मा अभिव्यक्त सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको जनादेशलाई उच्च सम्मान गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् शहीदहरूप्रति […]