काठमाडौं । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेल ठोक्किएर भएको दुर्घटनामा १४ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् । राजधानी जकार्ता नजिकै भएको दुर्घटनामा उद्धारकर्ताले भग्नावशेषमा फसेका जीवित व्यक्तिलाई निकाल्ने […]
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरु भएको दुई महिना पूरा भएको छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरु गरेका थिए । इरानले प्रतिआक्रमणसँगै हर्मुजमा पकड कायम गरेको छ […]
काठमाडौं । दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेको दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले निकालेको […]
झापा । इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नुभएको छ । उहाँ अस्ति शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट जानुभएको थियो । निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट […]
झापा । इन्डोनेशियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ । गएको फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारको झ्यालबाट एसिड फ्याँकेपछि उहाँ गम्भीर रूपमा […]
काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको दोस्रो चरणको वार्ता अनिश्चित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका आफ्ना प्रतिनिधिलाई अन्तिम समयमा रोकेर यात्रा रद्द […]
काठमाडौं । आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ तारिखमा प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल २६ तारिखलाई चेर्नोबिल दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि आकस्मिक उद्धार गरिएको छ । वासिङ्टन डीसीमा रहेको एक होटलमा कार्यक्रम भइरहेको थियो । डिनरका क्रममा गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गर्नुभएको छ । इरानको प्रतिनिधिमण्डल इस्लामावादबाट निस्केको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान […]
अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ । घटनापछि जेडी भान्स र ट्रम्पको मन्त्रिपरिषद्का अन्य […]