झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पले पत्रमार्फत क्यानडाबाट अमेरिका आउने सामानहरूमा आउँदो अगस्ट १ देखि ३५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् । सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले हिजो सुनुवाइपछि प्रारम्भिक […]
झापा । पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बन्दुकधारीहरुको गोली प्रहारबाट नौ जनाको ज्यान गएको छ । बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेका यात्रुलाई बसबाट ओरालेर गोली हानिएको बीबीसी हिन्दीले जनाएको छ । झोबका सहायक कमिसनर नवीद […]
झापा । चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) प्रविधिको मागमा भइरहेको निरन्तर वृद्धिबाट एनभिडियाले लाभ उठाइरहेको बीबीसीले जनाएको […]
झापा । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार युक्रेनको किएभ शहरका विभिन्न ठाउँहरूमा आगलागी भइरहेको छ । युक्रेनी सेनाले […]
झापा । भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरू थप्ने निर्णयलाई आउँदो अगस्ट १ तारिखसम्म स्थगित गर्नुभएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिका व्यापार घाटाको ९५ प्रतिशत हिस्सा ओगटेका १८ देशसँग केन्द्रित छ । […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच २४ घण्टाभित्र दोस्रोपटक भेटवार्ता भएको छ । गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा उहाँहरुबीच ह्वाइट हाउसमा हिजो बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । […]
काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]
झापा । शिशु र बालबालिकाका लागि मानक उपचारका रूपमा प्रयोगका लागि पहिलो मलेरिया अर्थात् औलो खोप अनुमोदन भएको छ । यो खोप केही हप्तामा अफ्रिकी देशहरूमा प्रयोगमा ल्याउने सम्भावना रहेको बीबीसीले जनाएको छ । यो […]