२०८३ वैशाख ९ बुधवार , ०५:००:३६ बजे

Sajhamanch

विश्व समाचार

झापा । क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिएकी छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि […]

मङ्गलवार, पौष २, २०८१

झापा । एक वर्षभन्दा लामो समयदेखि जारी इजरायली आक्रमणमा गाजामा ४५ हजार मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १४ हजार ५०० भन्दा बढी बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले जनाएका छन्। अझै हजारौँ मानिस शव भग्नावशेषमा […]

मङ्गलवार, पौष २, २०८१

झापा । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले सिरिया छाड्ने योजना नभएको बताएका छन् । विद्रोही एसटीएचका लडाकुहरु राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति असद ८ डिसेम्बरको दिन देश छाडेर रुसको राजधानी मस्को पुगेका थिए । त्यसको […]

मङ्गलवार, पौष २, २०८१

जर्जियामा ११ जना भारतीय नागरिकको ज्यान गएको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको ज्यान गएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ रहेको भारतीय दूतावासले पुष्टि गरेको हो ।ज्यान गुमाउने एक […]

मङ्गलवार, पौष २, २०८१

अमेरिकाको विस्कन्सिन राज्यको एक विद्यालयमा एक छात्राले गोली हानी दुईजनाको हत्या गरेकी छिन्। ६ विद्यार्थी घाइते भएका छन् ।निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेकी छिन्। […]

मङ्गलवार, पौष २, २०८१

झापा । बंगलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी […]

सोमवार, पौष १, २०८१

काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट […]

सोमवार, पौष १, २०८१

झापा । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । भारतीय मिडियाले उनका […]

सोमवार, पौष १, २०८१

झापा । फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । हिजो आएको आँधीमा परी ११ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । आँधीका कारण ज्यान […]

सोमवार, पौष १, २०८१

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर […]

सोमवार, पौष १, २०८१