२०८३ वैशाख ९ बुधवार , ०४:४८:३७ बजे

Sajhamanch

विश्व समाचार

एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।गेटवे अफ इण्डियाबाट एलिफेन्टा […]

बिहिवार, पौष ४, २०८१

झापा । विज्ञहरूले भारतको दिल्लीमा रहेको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा खतरनाक अवस्थामा रहेको चेतावनी दिएका छन् । एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले अहिले दिल्लीमा रहेको विषाक्त हावाको प्रभाव कोभिड–१९ महामारीको […]

बुधवार, पौष ३, २०८१

झापा । भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् । उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको […]

बुधवार, पौष ३, २०८१

झापा । क्यानडाले नयाँ सीमा नियमको घोषणा गरेको छ । यसअन्तर्गत देशको अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिनेछ । नयाँ नियमले सीमा निगरानीलाई मजबुत बनाउने र सङ्गठित अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । रुससँग निकट सम्बन्ध बनाएको भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ । रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने […]

बुधवार, पौष ३, २०८१

झापा । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ । अप्रत्यक्ष […]

बुधवार, पौष ३, २०८१

झापा । यमनको हुथी विद्रोहीले इजरायलमा हाइपरसोनिक मिसाइल हानेको दाबी गरेको छ । राजधानी तेल अभिभमा रहेको सैन्य बेसमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको दाबी छ । गाजापट्टीमा भइरहेको इजरायली नरसंहारको विरोधमा र प्यालेस्टाइनको […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं ।  प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान ७ः३० बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो […]

मङ्गलवार, पौष २, २०८१

काठमाडौं । विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मङ्गलवार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ । लेफ्टिनेन्ट जनरल आइगोर […]

मङ्गलवार, पौष २, २०८१

झापा । अमेरिकामा बसेर सिरियाबारे वकालत गर्ने समूहको प्रमुखले सिरियाको राजधानी नजिक रहेको सामूहिक चिहानमा अपदस्त राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले मारेका १ लाख मानिसहरूको शव रहेको बताएका छन्। समाचार संस्था रोयटर्ससँगको टेलिफोन अन्तर्वार्तामा […]

मङ्गलवार, पौष २, २०८१