काठमाडौं । कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ। कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच/छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ। ‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ […]
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । […]
सिरहा । सिराहाको नरहा गाउँपालिका वडा नं.५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आज बिहान साढे ५ बजे ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृत्यु […]
एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो । विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट […]
विर्तामोड । उपभोक्तालाई उचितमूल्यमा गुणस्तरीय घरायसी सामान उपलब्ध गराउने उद्देश्यले मेचीअञ्चलको प्रमुख व्यापारिक शहर विर्तामोडमा पूजाइम्पोरियम नामक व्यापारिक प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । व्यवसायमा लामो अनुभव संगाली सकेका र आम उपभोक्ताको मन जित्न सफल व्यवसायी […]
सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन्। सप्तरीको खडक नगरपालिका वडा नंं.५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका वडा नं.५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु […]
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते भएका छन। थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले […]
पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ? वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष […]
एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो पानी परेपछि डढेलो निभेको छ । ७४ दिनदेखि फैलिरहेको करोवान नामको डढेलो पानी परेपछि निभेको बीबीसीले जनाएको हो । पाँचसय हेक्टरको जङ्गलमा फैलिएको डढेलोमा ३ सय १२ वटा […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले उपसभापति विजय गच्छदारमाथि दायर मुद्दाको विषयमा नयाँ रणनीति लिनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]