२०८३ वैशाख २३ बुधवार , ०१:२८:३३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड। बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयको २३औँ वार्षिकोत्सब विविध कार्यक्रमका बीच सोमबार सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा रहेका थिए । […]

सोमवार, माघ २७, २०७६

भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आजदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा […]

सोमवार, माघ २७, २०७६

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक […]

सोमवार, माघ २७, २०७६

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा नगरभरिका विद्यालयहरुको सहभागितामा आजदेखि प्रथम नगर खेलकुद महोत्सव शुरु भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा शुरु […]

सोमवार, माघ २७, २०७६

शिवसताक्षी । शिवसताक्षीको पाराबारीमा एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबार शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित पाराबारीमा एक दिने निशुल्क पशु सेवा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बाख्रा, […]

सोमवार, माघ २७, २०७६

स्टार को ? नेपाली चलचित्र क्षेत्रमा यतिबेला यो प्रश्नको जवाफ दिन सक्ने सायदै कोही होलान् । हाम्रो चलचित्र क्षेत्रमा सीमित चलचित्रकर्मी छन् । तीमध्ये पनि ‘स्टार’ को भन्ने विषयमा सबैको एकमत छैन । केही चलचित्रकर्मी […]

सोमवार, माघ २७, २०७६

तालिम या औपचारिक कार्यक्रमहरुमा म त्यति धेरै जान रुचाउँदिन । बेला मौका मनमिल्दा साथीहरुसँग जानु अलग्गै कुरा हुन्थ्यो । तर आज लागिरहेछ, मैले तालिम, गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुन रुचि नराख्दा धेरै कुरा गुमाइरहेकी रहेछु […]

सोमवार, माघ २७, २०७६

गोरखा । १७ वर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं.७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज ९बिक० लाई […]

सोमवार, माघ २७, २०७६

ललितपुर । पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । ललितपुर महानगरपालिका वडा नं.२ सानेपामा रहेको आफ्नै घरमा घाइते अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा  मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो । […]

सोमवार, माघ २७, २०७६

 स्पानिस ला लिगाको उपाधि होडमा रहेका २ क्लब रियल मड्रिड र बार्सिलोनाले पुनरागमन जित हात पारेका छन् । आइतबार राति भएको पहिलो खेलमा लिग लिडर रियलले ओसासुनालाई ४–१ ले पारजित गर्दै बार्सिलोनासँग अंकदूरी ६ बनाएको […]

सोमवार, माघ २७, २०७६