२०८३ वैशाख २३ बुधवार , ०१:०४:३९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको हो । […]

मङ्गलवार, माघ २८, २०७६

भक्तपुर । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख […]

मङ्गलवार, माघ २८, २०७६

चितवन । भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ। भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए। क्यान्सर पीडित जफरको मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो। […]

मङ्गलवार, माघ २८, २०७६

एजेन्सी ।  अन्तर्राष्ट्रिय चलचित्र जगतको सर्वोत्कृष्ट अवार्ड ओस्कार अवार्डमा चलचित्र ‘जोकर’का नायक जोआक्वीन फिनिक्स सर्वोकृष्ट अभिनेता घोषित भएका छन्। ४५ वर्षे अमेरिकी कलाकार फिनिक्सले   लियोनार्दो डि क्याप्रियो, एन्टोनियो बान्दरेस, आडम ड्राइभर तथा जोनाथन प्राइसलाई पछि […]

मङ्गलवार, माघ २८, २०७६

काठमाडौं । प्राणघातक कोरोना भाइसरका कारण ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको समाचार संस्था […]

मङ्गलवार, माघ २८, २०७६

काठमाडौं । ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनका छोराले बताएका छन् । उनी कसैको सहारा बिना हिंड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोराले बताएका छन् । तीन […]

मङ्गलवार, माघ २८, २०७६

काठमाडौं । आज (मंगलबार)देखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय […]

मङ्गलवार, माघ २८, २०७६

नेपाल विद्युत् प्राधिकरणले अलग्गै ९डेडिकेटेड० फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन ९ट्रंक० मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन […]

मङ्गलवार, माघ २८, २०७६

पाँच वर्षअघि नेपाली जुट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भारत सरकारले लगाएको काउन्टर भ्यालिङ ड्युटी ९सीभीडी०को २० करोड रुपियाँ फिर्ता नआएको उद्योगीहरूले गुनासो गरेका छन् । भारत सरकारले नेपालबाट निर्यात भएर जाने जुटका सामग्रीमा १२ […]

मङ्गलवार, माघ २८, २०७६

देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा […]

मङ्गलवार, माघ २८, २०७६