काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। […]
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले […]
विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल […]
बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मनकामना इकाई सभापतिमा डेविड श्रेष्ठ चयन भएका छन् । यसैगरी उपसभापतिमा सुजन भण्डारी र रुसिका सापकोटा, सचिवमा उमेश खतिवडा, सह- सचिवमा शिक्षा भट्टराई र रोहित दाहाल […]
सिड्नी । अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा […]
बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ । आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिएका छन् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको सुझाव […]
विराटनगर । सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र मृतकको […]
जनकपुरधाम । प्रदेश–२ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज (मंगलबार) मतदान हुँदैछ । मतदानका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ । राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान […]
भद्रपुर । भद्रपुर ४ स्थित इष्टपोइन्ट अंग्रेजी माध्यमिक विद्यालयले कोरोना भाइरस संक्रमणबाट बच्न विद्यालयमा अध्ययनरत छात्रछात्रालाई निशुल्क मास्क वितरण गरेको छ । छिमेकी मुलुक भारतसम्म संक्रमण बढी सकेको कोरोनाले आक्रमण गर्न सक्ने त्रास बढिरहेको बेला […]