२०८२ कार्तिक ५, मङ्गलवार , ०२:२४:०६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

रियालिटी शो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । ‘कमेडी च्याम्पियन’को विजेता घोषणा हुन केही हप्ता मात्र बाँकी छ । कमेडी च्याम्पियन सकिएपछि यसै टिमले नयाँ शोको तयारी गरिरहेको छ । नयाँ शोको नाम ‘च्याम्पियनको चटके’ […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं  । सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा विवरणमा आएको कमिशन माग सम्बन्धीको अडियो रेकर्डबारे सरकारको नियमित पत्रकार सम्मेलनका बेला विस्तृत जवाफ दिने बताएका छन् । जुन कामै […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । सेक्युरिटी प्रेस खरिदको बिचौलियाको काम गरिरहेका स्विस कम्पनीका नेपाल एजेन्ट प्रकाश शर्मा भनिने विजयप्रकाश मिश्रले ‘डिल’ सफल गराएको भए आफ्नो भागबाट पाउने कमिशन रकम सार्वजनिक लेखा समितिका सदस्यलाई पनि बाँड्नुपर्ने तथ्य सतहमा आएको […]

बिहिवार, फागुन ८, २०७६

विराटनगर। मोरङको केराबारीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बुधबार राति जंगली हात्तीको आक्रमणबाट केरावारी – ९ बेलचौरीकी ६३ वर्षिय लेखमाया गुरुङ्को मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी प्रहरीले बिहीबार […]

बिहिवार, फागुन ८, २०७६

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् । करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली […]

बिहिवार, फागुन ८, २०७६

चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले बुधबार प्रस्तावित दरहरू सार्वजनिक गरको […]

बिहिवार, फागुन ८, २०७६

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष […]

बिहिवार, फागुन ८, २०७६

नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ […]

बिहिवार, फागुन ८, २०७६

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सीमानामा केन्द्रबिन्दु बनाई बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले […]

बिहिवार, फागुन ८, २०७६