२०८२ पौष ४ शुक्रवार , १०:५१:३४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पशु तथा कृषि प्राविधिक तालिम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा दुवागढी सेवा केन्द्रमा आयोजित तालिमको अध्यक्षता संस्थाका शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं। मुलुकभित्र राज्यको अर्बौं लगानी भएका अलपत्र अवस्थाका सयौं ठेक्काको काम १ वर्षभित्र सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई मौका मिलेको छ । सार्वजनिक खरीद नियमावली नै संशोधन गरेर एक वर्षको म्याद थप्न दबाब दिएका निर्माण व्यवसायीले […]

शुक्रवार, फागुन १६, २०७६

काठमाडौं । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । तत्कालीन संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले पराजितलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन नेकपाभित्र भइरहेको संविधान संशोधनको प्रस्तावमा घोर आपत्ति रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिहीबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता […]

बिहिवार, फागुन १५, २०७६

बिर्तामोड । जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा आगामी चैतको पहिलो साता हुने भएको छ । संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा हालै सम्पन्न कार्यसमिति बैठकले आगामी चैत ७ र […]

बिहिवार, फागुन १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्सर्ना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]

बिहिवार, फागुन १५, २०७६

काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं.१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् । शिक्षकको […]

बिहिवार, फागुन १५, २०७६

जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण […]

बिहिवार, फागुन १५, २०७६

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्। हिजोदेखि नै बन्द […]

बिहिवार, फागुन १५, २०७६

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज बिबाह गरेका हुन् । नायिका प्रियंका कार्कीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आजबाट कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी […]

बिहिवार, फागुन १५, २०७६