२०८२ पौष ३ बिहिवार , ०३:३४:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष […]

बुधवार, फागुन २१, २०७६

कोरानो भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्। भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि […]

बुधवार, फागुन २१, २०७६

रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ । स्थानीय स्तरमा छोराछोरीबीच देखिएको […]

बुधवार, फागुन २१, २०७६

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ । सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा नेपाली […]

बुधवार, फागुन २१, २०७६

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् । एक […]

बुधवार, फागुन २१, २०७६

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । १५ मंसिर ०७५ मा लहान नगरपालिका–१३ की १४ वर्षीया बालिका श्रद्धा रामको विवाह तय भएको थियो । आफ्नै टोलमा उमेर नपुगेकी बालिकाको विवाह हुन लागेको थाहा पाएपछि लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरी चिन्तित […]

बुधवार, फागुन २१, २०७६

बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन समितिका […]

मङ्गलवार, फागुन २०, २०७६

झापा । नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ । आर्थिक अवस्था कमजोर भएपछि विदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई शव्दमा उतारेर भिडियो समेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल […]

मङ्गलवार, फागुन २०, २०७६