२०८२ कार्तिक १६, शनिवार , ०२:५७:४८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक […]

शनिवार, चैत १, २०७६

अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि […]

शुक्रवार, फागुन ३०, २०७६

भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल […]

शुक्रवार, फागुन ३०, २०७६

शनिश्चरे । आर्थिक अभावमा निर्माण शुरु गरेर सम्पन्न गर्नु नसकेका पत्रकार इन्द्रकुमार राईको घरमा विर्तामोडका एक शिवाकोटी दम्पत्तीले छाना लगाइदिने भएका छन् । शुक्रबार बिहान सञ्चारकर्मीसहित राईको निर्माणाधिन अधुरो घरमा पुगेका विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण […]

शुक्रवार, फागुन ३०, २०७६

काठमाडौँ । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् […]

शुक्रवार, फागुन ३०, २०७६

धनकुटा । तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नंं.१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ […]

शुक्रवार, फागुन ३०, २०७६

अहिलेको समयमा कुनै पनि व्यक्तिको लोकप्रियता मापन गर्ने तराजु बनेको छ, सामाजिक सञ्जाल । फेसबुक, इन्स्टाग्राम र ट्विटरलगायतका माध्यममा जसको धेरै फलोअर्स हुन्छ उसलाई लोकप्रिय व्यक्ति मान्ने गरिन्छ । अहिलेको पुस्ता फोटो र भिडियो साझेदार […]

शुक्रवार, फागुन ३०, २०७६

विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले […]

शुक्रवार, फागुन ३०, २०७६

बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र […]

शुक्रवार, फागुन ३०, २०७६

काठमाडौँ  । तपाईँलाई कोरोना भाइरसको शङ्का लाग्यो अथवा कोरोनाबाट डराइरहनु भएको छ भने अब तपाईँले फोनबाट नै सल्लाह र परामर्श पाउनु हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोकथामको लागि १११५ नम्बर टेलिफोन व्यवस्था […]

शुक्रवार, फागुन ३०, २०७६