२०८२ पौष ३ बिहिवार , ०९:२०:४१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । अमेरिकामा रहेका चार नेपालीमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण भेटिएको छ । अमेरिकाको न्यूयोर्कका संक्रमित दुई जनाको अलि बढी गम्भीर रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जानकारी गराएका छन् […]

मङ्गलवार, चैत ११, २०७६

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालको उच्च स्रोतले जानकारी दिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट […]

मङ्गलवार, चैत ११, २०७६

झापा । सरकारले आजबाट लागू गरेको लक डाउनलाई नागरिकले नै उल्लंघन गरेका छन् । झापामा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिकप्रहरीले नियन्त्रणमा लिएको छ। मानिसको भिडभाड हुने ठाउँमा प्रहरीले उपस्थिति बाक्लो बनाएको र धेरैलाई सम्झाएर […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।  करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । उपत्यकामा ६९ निजी शैक्षिक संस्थाले क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी दुई हजार एक सय पाँच कक्षाकोठा प्रयोग गर्न दिने भएका छन् । दुई हजार जना अट्ने कक्षाकोठा माग गरिएपछि निजी शैक्षिक संस्थाका पदाधिकारीले ६९ […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ । डब्ल्युएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको […]

मङ्गलवार, चैत ११, २०७६