२०८३ वैशाख १८ शुक्रवार , ०१:३८:५८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं– वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ। सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौ, सिन्धुपाल्चोककी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको झाँक्रीको कुटपिटबाटै मृत्यु भएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ। माता भनिने उमा ठकुरीले झारफुकका क्रममा कुटपिट गर्दा बालिकाको मृत्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। स्वयम्भु […]

मङ्गलवार, माघ १८, २०७८

काठमाडौ, आईसीसी पुरुष टी–२० विश्वकप–२०२२ को ग्लोबल छनोट ‘ए’ का खेलहरु नेपालले फेब्रुअरी १८ मा आयोजक ओमानको सामना गरेसँगै सुरु हुनेछन्। आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल […]

मङ्गलवार, माघ १८, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, […]

सोमवार, माघ १७, २०७८

भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने […]

सोमवार, माघ १७, २०७८

भद्रपुर । स्वर्गीय विवेक कार्कीको पाँचौं स्मृति दिवसमा गायक तथा संगीतकार अर्जुन खरेललाई नगदसहित सम्मान गरिएको छ । विवेक कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर वडा नं. ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलको […]

सोमवार, माघ १७, २०७८

शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका […]

सोमवार, माघ १७, २०७८

अर्जुनधारा । कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक विद्यालय भने […]

सोमवार, माघ १७, २०७८