२०८२ पौष ५ शनिवार , ०१:५७:०३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिराटनगर । प्रदेश १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार, मेला र जमघट बन्द गर्ने तथा राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी […]

शुक्रवार, चैत २८, २०७६

भद्रपुर । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकांश किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र […]

शुक्रवार, चैत २८, २०७६

भद्रपुर । तेस्रो देश पुनस्र्थापना भई झापा र मोरङका शिविरमा बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहतस्वरुप चामल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा […]

शुक्रवार, चैत २८, २०७६

झापा । विश्वब्यापी महामारीको रुप लिएको नोवल कोरोना भइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीमा काम गर्ने एवम् विपन्न वर्गको चुल्हो बल्न छाडेको निश्कर्ष निकाल्दै अहिले राहत बाँड्नेको ताँती छ […]

शुक्रवार, चैत २८, २०७६

काठमाडौँ ।  शक्तिशाली र विकसित भनिएका देशसमेत यति बेला कोरोना भाइरस राेग (कोभिड–१९ ) ले आक्रान्त छन् । अमेरिकामा ज्यान गुमाउनेहरूको तथ्यांकले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । चीनको वुहान सहरबाट फैलिएकाे संक्रमणले सबै […]

शुक्रवार, चैत २८, २०७६

धनुषा । प्रदेश २ सरकारले ‘लकडाउन’ले किसानहरु पीडित भएकोमा कृषिकर्मको लागि बैंक, वित्तीय संस्था वा सहकारीबाट लिइएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कृषिकर्मको लागि किसानहरुले ५ […]

शुक्रवार, चैत २८, २०७६

धरान । कोरोना भाइरसका कारण एक भारतीय चिकित्सकको निधन भएको छ । कोरोनाका कारण भारतमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । भारत मध्यप्रदेशको इन्दौरका डा. शत्रुध्न पञ्जवानीको बिहीबार निधन भएको भारतीय मिडियाहरूले पुष्टि गरेका […]

शुक्रवार, चैत २८, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत, बैशाख, जेठ महिनामा सञ्चालन गर्ने गरी सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु हालका लागि स्थगित गरेको छ । चैत महिनाका लागि पहिले नै स्थनको सूचना प्रकाशन गरेको त्रिविले वैशाख र जेठ […]

शुक्रवार, चैत २८, २०७६

बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई […]

शुक्रवार, चैत २८, २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् । ह्वाइ टहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण फेरि […]

शुक्रवार, चैत २८, २०७६