२०८३ वैशाख १४ सोमवार , ०८:२४:४५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक जारी रहेको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी […]

बुधवार, फागुन १७, २०७९

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो । […]

बुधवार, फागुन १७, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/११/१५ जिल्ला झापा गौरादह–७ बस्ने स्व. अग्निप्रसाद दंगाल (सदस्य नं. ०१०५४५१)को नाममा यस संस्थामा सेयर तथा बचत […]

बुधवार, फागुन १७, २०७९

काठमाडौँ । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी […]

मङ्गलवार, फागुन १६, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् । झापा क्षेत्र नं. […]

मङ्गलवार, फागुन १६, २०७९

दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो । […]

मङ्गलवार, फागुन १६, २०७९

गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो। कम्पनीका गौरादह […]

मङ्गलवार, फागुन १६, २०७९

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले । जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर […]

मङ्गलवार, फागुन १६, २०७९

भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै […]

मङ्गलवार, फागुन १६, २०७९

शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर स्मृति भेट्रान कपको आज भएको खेलमा कनकाई भेट्रान क्लब विजयी भएको छ । हाम्रो इटहरी भेट्रान क्लब इटहरीलाई २–१ गोल अन्तरले हराउँदै गर्दै कनकाई भेट्रान क्लब सुरुङ्गा विजयी भएको […]

मङ्गलवार, फागुन १६, २०७९