काठमाडौँ । किसानलाई मर्कैमर्का । उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई ५० करोड भुक्तानी गरेको छैन । व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट नियन्त्रणमा पनि असफल छ । संस्थानको सञ्चित नोक्सान […]
काठमाडौँ । नेपाल सरकारले विदेशीलाई हिँडडुल समेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न भारत अग्रसर भएको छ । तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक क्षेत्र संवेदनशील मानिन्छ । […]
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज (बिहीबार) घरेलु टोली यूएईसँग भिड्दै छ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । लिग–२ मा लगातार पाँच […]
कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ । सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक […]
भद्रपुर । १३औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसैसाता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर नेम्वाङ स्मृति कपको आज भएको खेलमा हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । उर्लाबारी भेट्रान क्लबलाई ४–१ गोल अन्तरले हराउँदै हाम्रो धरान भेट्रान क्लब सेमी […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ । एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको […]
विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो । […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः२०७९/११/१७ जिल्ला झापा भद्रपुर–५बस्ने स्व. मनसरी राजवंशी (सदस्य नं. ८२८७६) को नाममा यस संस्थामा सेयर तथा बचत […]
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । आज बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]