बुद्धशान्ति । अनेरास्ववियु सितारमेश क्याम्पस कमिटी बुधबारेले आज सांस्कृतिक कार्यक्रमका साथ ग्यारेन्टी पत्र सार्वजनिक गरेको छ । बुधबार क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियु सितारमेश कमिटीका अध्यक्ष प्रदिप बर्देवाको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा बौद्ध धर्मालम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् । शिवसताक्षी १० स्थित माइधाममा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा चैत्र १ गतेबाट ४ गतेसम्ममा बौद्ध धर्मालम्बीहरुले ब्रत सुरु गरेका छन् । आज […]
मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा क्याम्पस प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा काँकरभिट्टा बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ । स्ववियु निर्वाचनको मिति घोषणा भइसकेपछि भर्ना भएका विद्यार्थीको खारेजी माग गरिरहेको एमाले निकट अनेरास्ववियुसँग […]
इटहरी । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले जनसंगठन रिटर्नी फेडेरसनको अधिवेशनले कोशी प्रदेश कमिटी अध्यक्षमा टिएन बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धर्मेन्द्र खडका, […]
काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश […]
काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो । बैठकपछि नेपाली […]
मेचीनगर । मेचीनगर ६ काँकडभिट्टामा रहेको काँकरभिट्टा क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । फागुन १९ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन कार्यालयमा ताला लगाएर विरोध गरिरहे पनि आज बिहान क्याम्पस प्रशासनले मनोनयन पत्र […]
झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । सत्ताका लागि राजनीतिक गठबन्धन फेरिरहने बानीपरेका पुष्पकमल दाहालले जनताले खाने अनाज उत्पादन गर्ने […]
गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको १०औ अधिवेशन तथा १६औं वार्षिक साधारणसभा आगामी २०७९ साल चैत्र १७ गते शुक्रबारका दिन आयोजना गर्ने गरी कार्यसमितिको बैठकबाट निर्णय भएको हुँदा गैसस महासंघ जिल्ला शाखा झापामा आवद्ध […]
काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने […]