२०८३ वैशाख १३ आइतवार , ०१:५२:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा नेकपा एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको छ । वडाको बिस्तारित बैठकबाट प्रारम्भ भएको ग्रासरूट अभियानले सबै टोल कमिटीहरूमा भेला र बैठक गर्दै जनसंगठन एवम् जनवर्गीय संगठनहरूको […]

बुधवार, चैत २२, २०७९

विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । भियतनामले ४ गोल पहिलो […]

बुधवार, चैत २२, २०७९

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन् । अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । सरकारको योजना पुरा भए अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरि लिपि देखिने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्दै इम्बोस्ड नम्बर प्लेटमा […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले बुधबार […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान […]

बुधवार, चैत २२, २०७९

KATHMANDU: Deposits collected by the banks and financial institutions (BFIs) in the country have crossed the Rs 5.4 trillion mark. According to Nepal Rastra Bank (NRB), deposits collected by the BFIs had reached Rs 5.426 […]

बुधवार, चैत २२, २०७९

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो […]

बुधवार, चैत २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५७ जना ज्येष्ठ सेयर सदस्यहरुलाई तीन दिवसीय तीर्थ भ्रमण गराएको छ । संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई चितवनको देवघाट, नवलपरासीको साश्वत धाम […]

बुधवार, चैत २२, २०७९