२०८३ वैशाख ११ शुक्रवार , ०९:०८:४३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ । महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको […]

सोमवार, साउन २९, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरिबी निवारण र विकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रितासाथ कार्यान्वयन गर्न मातहत मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारका विषयगत मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई […]

आइतवार, साउन २८, २०८०

भद्रपुर । वर्ष २०२३–०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२२–२३ का अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष […]

आइतवार, साउन २८, २०८०

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर १० नम्बर वडा समितिले वर्तमान परिस्थितिमा काँग्रेसको भूमिकाका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको अध्यक्षता तथा क्षेत्रीय सभापति […]

आइतवार, साउन २८, २०८०

कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो । […]

आइतवार, साउन २८, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको बचत तथा ऋण ब्यवसायमा सदस्य सहजकर्ताको भूमिकामा रहेका कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । संस्थाको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले साउन २७ गते शनिबार संस्थाको […]

आइतवार, साउन २८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको […]

आइतवार, साउन २८, २०८०

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारी बीच एकीकरण साधारण सभा सम्पन्न गरिएको छ । एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको […]

शुक्रवार, साउन २६, २०८०

दमक । पत्रकार बिष्णु सुब्बा उषा चापागाई फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । रोटरी क्लव अफ दमकले वितरण गरिआएको सो पुरस्कारबाट यसवर्ष पत्रकार सुब्बालाई नगद ७ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर […]

शुक्रवार, साउन २६, २०८०

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ […]

शुक्रवार, साउन २६, २०८०