गजुरी (धादिङ) । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस […]
नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिनको शुभारम्भ गरेको छ। उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज […]
झापा । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलबार बसेको बैठकले कार्ययोजना पारित गरेको हो । बैठकमा स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यहरुका […]
रोङ (इलाम) । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा काँग्रेसको शसक्त भूमिका निर्माणका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय […]
काठमाडौं । आज भदौ १ गतेदेखि दुईवटा नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् । अघिल्लो हप्ता शुक्रबार कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न […]
बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रही इलाम र मोरङमा पनि सेवा विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको १५ दिवसीय २९औं साधारणसभा जारी छ । साउन २८ गते दमक सेवा केन्द्रका सदस्यहरुमाझ साधारणसभाका एजेण्डाहरु माथि […]
दमक । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमक अस्पतालमा सञ्चालन गरिएको ‘पेन प्लस’ कार्यक्रमको बारेमा आज बुधबार सरोकारवालसँग छलफल गरिएको छ । मुटु, मधुमेह, श्वास प्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको […]
भद्रपुर । झापाको भद्रपुर १० विपी चौकमा दुई वर्षदेखि सञ्चालनमा रहेको उत्तरदायित्व बचत तथा ऋण सहकारी संस्था बिना दर्ता, बिना इजाजत निर्वाध चलिरहेको पाइएको छ । कार्यालयको साइनबोर्डमा स्थापना २०७० लेखेर टाँगिएको भए पनि सो […]
झापा । कोरोना महामारीसँगै दुग्ध ब्यवसाय धरासायी भएपछि कारोबार नै स्थगित रहेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनःजीवन पाउने भएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको परिपत्र अनुसार झापा जिल्ला सहकारी […]