झापा । अष्ट्रेलियाली सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडीतहरुको आकस्मिक आवश्यकताहरु पूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर (५ करोड नौ लाख नेपाली रुपैयाँ) मानवीय सहायता घोषणा गरेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले एक […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]
कमल । कमल गाउँपालिका–३ सहिदगेट नजिकै हिजो भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त […]
कश्मिर (भारत) । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा हिजो बुधबार एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० […]
दूधौली (सिन्धुली । सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि सिन्धुली कारागारमा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । दूधौली नगरपालिका वडा नं. १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी […]
झापा । देउसी खेल्न भनी सोमबार घरबाट बाहिरिएका मेचीनगर १० धुलाबारीका ३० वर्षीय भरत जैसवाल आज दिउँसो मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले पारिवारिक स्रोतलाई उल्लेख गर्दै मृतक […]
झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि गीत, संगीत तथा सिर्जनाका क्षेत्रको […]
दमक । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले देशमा बलियो राष्ट्रिय शक्ति नहुँदा वैदेशिक हस्तक्षेप बढेकोले देशलाई स्वाधीन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताएका छन् । शनिबार दमकमा भएको […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजनामा आज पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न भएको छ । झापाका स्थानीय तहमा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित पार्टीको तर्फबाट पालिका अध्यक्ष र इन्चार्जसहित स्थानीय […]
कमल । कमल गाउँपालिका वडा नंं ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज शुक्रबार सम्पन्न भएको छ । कात्तिक १३ गतेदेखि इकाइस्तरमा साधारणसभा सञ्चालन […]