झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. […]
बरहथवा । सर्लाही जिल्लाको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए । प्रदर्शन […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आज नियुक्त भएका रूपेश कोइरालाले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य […]
भद्रपुर। शनिबार साँझ भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झिलिमिली पूलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो शनिबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प […]
मेचीनगर। मेचीनगर नगरपालिका वडा नं. ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको […]
काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको जनाइएको छ । राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने […]
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दशकदेखि स्वास्थ्य सुविधा प्रदान गर्दै आएको कनकाई हस्पिटलको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७औं साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । […]
चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा आज शनिबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना भएको छ । अहिले साँझ साढे ६ बजे मोटरसाइकल र बस एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र […]