२०८२ भदौ २३, सोमवार , ०२:४६:१८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमका बीच […]

बुधवार, कार्तिक २२, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मानव–हात्ती द्वन्द न्यूनीकरण सम्बन्धी विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको टोलीसँग छलफल गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नै कार्यकक्षमा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख र वन्यजन्तु […]

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । झापाको पुरानो व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’का सञ्चालक तथा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार अग्रवाल ’भद्रपुरे’को ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समययता अस्वस्थ रहेका अग्रवालको बिर्तामोडस्थित बि एण्ड […]

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

सोमवार, कार्तिक २०, २०८०

भद्रपुर । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सोमबार सम्पन्न बैठकले […]

सोमवार, कार्तिक २०, २०८०

बिर्तामोड। एबिसी नेपालका केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि […]

सोमवार, कार्तिक २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्धसँगै सौन्दर्यकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै […]

सोमवार, कार्तिक २०, २०८०

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को एकीकृत साधारणसभाले नारायणप्रसाद चौलागाइको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरण पछि आज […]

आइतवार, कार्तिक १९, २०८०

कमल । कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ११ वटै सेवा केन्द्रका सदस्यहरुमाझ २५औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आज सम्पन्न गरिएको छ । कात्तिक १३ गते धुलाबारी र […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार आज शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु […]

शनिवार, कार्तिक १८, २०८०