काठमाडौं । सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् । पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न […]
झापा । बेलायत सरकारले विद्यालयमा मोबाइल फोनको प्रयोगमाथि थप कडाइ गर्ने निर्णय गरेको छ । विद्यालय निरीक्षण निकायलाई अब हरेक विद्यालय निरीक्षणका क्रममा मोबाइल फोन प्रतिबन्ध प्रभावकारी रूपमा लागू भएको छ कि छैन ? भन्ने […]
काठमाडौं । प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार […]
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र पालिकामा रिक्त पदको चुनाव फागुन २१ लगत्तै गर्ने तयारी गरेको जनाएको छ । कतिपय प्रदेशसभा सदस्य र पालिकाका मेयर/उपमेयर/अध्यक्ष/उपाध्यक्षले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनावमा सहभागि भएका छन् […]
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालू आर्थिक वर्ष २०८२र८३ को शुरुआतमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड […]
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशभर चुनावी सरगर्मी बढेको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसले यसपटकको निर्वाचनमा प्रतिस्पर्धा […]
झापा । चीनले दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ । हैनानमा रहेको व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ […]
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका […]
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । यही माघ १७ देखि २४ गतेसम्म पोखरा रङ्गशालामा हुने च्याम्पियनशिपका लागि एन्फाले […]