काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिका ६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सब इञ्जिनियर सविन दाहालको ज्यान गएको छ । वडा अध्यक्ष विनोद चौरेलका अनुसार हिजो साँझ ठूलादुर्लुङको भर्याङखोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको […]
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । लगत्तै नेपालले धरौटी रकम […]
सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि विमान उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ […]
झापा । इरान र इजरायलबीच युद्धविराम भएपछि दुवैतर्फको अवस्था सामान्य बन्दै गएको छ । अमेरिका समेतको संलग्नतामा १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछि अहिले अवस्था शान्त हुँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी […]
काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । पर्सि शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली देश स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्सि शनिवार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका […]
काठमाडौं । शेयर बजार आज पनि खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अङ्कले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, […]
झापा । इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि […]
झापा । झापाली महिला सञ्चारकर्मीहरूको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न छैटौँ अधिवेशनले आचार्यलाई नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन गरेको हो। नव(निर्वाचित […]
झापा । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाले आ(आफ्नो सभामार्फत […]